सुनापति ५ खनियापानीमा माओवादीको प्यानलै बिजयी

| जेठ २, २०७९ सोमबार

फाइल फोटो
A A A
A A A

२ जेठ, रामेछाप । सुनापति गाउँपालिका वडा ५ खनियापानीमा माओवादी केन्द्रको प्यानलै बिजयी भएको छ । 

 

 

त्यहाँ नेपाली कांग्रेसका उम्मेद्वारलाई पछि पार्दै माओवादीका चित्र बहादुर मानन्धरको टिम बिजयी भएको हो ।