गोकुलगंगा ६ फर्पुमा कांग्रेसको प्यानलै बिजयीः सुनुवारले दोस्रो कार्याकालको लागि बिजयी

| जेठ २, २०७९ सोमबार

A A A
A A A

२ जेठ,रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं ६ फर्पुमा नेपाली कांग्रेसको प्यानलै बिजयी भएका छन् ।

 

योसंगै त्यहाँ बिजयी बनेका चन्द्रबहादुर सुनुवार दोस्रो कार्यकालको लागि निर्वाचित भएका छन् । 

 

 

गत निर्वाचनमा पनि अत्याधिक मतसहित बिजयी बनेका सुनुवार यो पटक पनि राम्रो मत ल्याएर प्यानलै बिजयी बनेका हुन् ।