मन्थली ३ काठजोरमा एमालेको प्यानलै बिजयी

| जेठ ३, २०७९ मंगलबार

A A A
A A A

३ जेठ, रामेछाप । मन्थली नगरपालिका वडा नं ३ कठजोरमा नेकपा (एमाले) को प्यानलै बिजयी भएको छ  ।

 

 
सोमबार राति सम्पन्न मतगणनामा कृष्ण गोपाल थापासहितको एमालेको प्यानलै बिजयी भएको हो । 

 


थापा पूर्व नेपाल आर्मीका पेन्सन होल्डर हुन् । नेपाली कांग्रेसको बिलियो क्षेत्र कठजोरमा एमालेले जितेको हो ।