रामेछाप नगरपालिका ५ रामपुरमा कांग्रेसको प्यालै बिजयी

| जेठ ३, २०७९ मंगलबार

A A A
A A A

३ जेठ, रामेछाप । रामेछाको रामेछाप नगरपालिका वडा नं ५ रामपुरमा नेपाली कांग्रेसको प्यानलै बिजयी भएको छ । 

 

 


त्यहाँ एमालेका उम्मेद्वारलाई पछिपार्दै कांग्रेसका हरेशचन्द्र श्रेष्ठको प्यानल नै विजयी भएको हो । 

 


गएराति सम्पन्न मतगणनामा रामपुरमा कांग्रेसले अग्रता लिएको थियो । 
 

अप्रिल अधिकारी
| माघ २३, २०८२ बिहिबार
मिलन घिमिरे (बि क)
| माघ १४, २०८२ मंगलबार
रामेछाप टाइम्स
| पुस २३, २०८२ बुधबार