रामेछाप नगरपालिका ६ ओख्रेनीमा कांग्रेसको प्यानलै बिजयी

| जेठ ३, २०७९ मंगलबार

A A A
A A A

३ जेठ, रामेछाप । रामेछापको रामेछाप नगरपालिका वडा नं ६ ओख्रेनीमा नेपाली कांग्रेसको प्यानलै बिजयी भएको छ । 

 

 

गएराति सम्पन्न मतगणनामा नेपाली कांग्रेसका उम्मेद्वारहरु बिजयी भएका हुन् । 

 


योसंगै त्यहाँ नेपाली कांग्रेसका युवा नेता  राजेश तामाङ वडा अध्यक्ष बनेका छन् । 
 

अप्रिल अधिकारी
| माघ २३, २०८२ बिहिबार
मिलन घिमिरे (बि क)
| माघ १४, २०८२ मंगलबार
रामेछाप टाइम्स
| पुस २३, २०८२ बुधबार