लिखु तामाकोशी ७ तिल्पुङ्मा माओवादी र एकिकृत समाजवादी गठबन्धनको प्यालै बिजयी

| जेठ ३, २०७९ मंगलबार

A A A
A A A

३ जेठ, रामेछाप । लिखु तामाकोशी गाउँपालिका वडा नं ७ तिल्पुङ्मा गठबन्धनका उम्मेद्वारको प्यानलै बिजयी भएको छ । 

 


पालिकाको वडा नं ७ को वडा अध्यक्षमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजबादी तर्फबााट कैलाश दर्लामी मगरको प्यानल निर्वाचित भएका हुन् । 

 

 


त्यहाँ गठबन्धन गरेर माओवादी र एस चुनावी मैदानमा थिए  ।