खाँडादेवी गाउँपालिका ७ खाँडादेवीमा एमालेको प्यानलै बिजयी

| जेठ ६, २०७९ शुक्रबार

A A A
A A A

६ जेठ, रामेछाप खाँडादेवी गाउँपालिका वडा नं ७ मा नेकपा एमालेको प्यानलै बिजयी भएको छ । 

 

नेपाली कांग्रेसका उम्मेद्वारलाई हराउदै त्यहाँ सिरे तमाङ वडा अध्यक्षमा बिजयी भएका हुन् ।