खाँडादेवी ५ पकरबासमा एमालेको प्यानलै बिजयी

| जेठ ६, २०७९ शुक्रबार

A A A
A A A

६ जेठ, रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका वडा नं ५ पकरबासमा एमालेको प्यानलै बिजयी भएको छ । 

 

नेपाली कांग्रेसका उम्मेद्वारलाई हराउदै त्यहाँ एमालेका मनोज पौडेलसहितको टिम बिजयी भएको हो । 
 

अप्रिल अधिकारी
| माघ २३, २०८२ बिहिबार
मिलन घिमिरे (बि क)
| माघ १४, २०८२ मंगलबार
रामेछाप टाइम्स
| पुस २३, २०८२ बुधबार