खाँडादेवी ३ भिरपानीमा पुःन कार्की बने वडा अध्यक्ष

| जेठ ६, २०७९ शुक्रबार

A A A
A A A

६ जेठ, रामेछाप । खाँडादेवी गाउँपालिका वडा नं ३ भिरपानीको अध्यक्षमा पुःन पुष्कर कुमार कार्की बिजयी भएका छन् । 

 

नेकपा एमालेका पालिका अध्यक्ष समेत रहेका कार्की ०७४ को निर्वाचनमा पनि निर्वाचित भएका थियो । 

 

 

पुःन कार्की यो पटकको निर्वाचनमा पनि बिजयी भएका हुन् । उनीसंगै त्यहाँ नेकपा एमालेको प्यानलै बिजयी भएको छ ।