खाँडादेवी ८ गागलभदौरेमा एमालेको प्यानलै बिजयी

| जेठ ६, २०७९ शुक्रबार

A A A
A A A

६ जेठ, रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका वडा नं ८ गागलभदौरमा नेकपा एमालेको प्यानलै बिजयी भएको छ । 

 

 

गत जेठ २ गते भएको मतदानमा त्यहाँ नेपाली कांग्रेसका उम्मेद्वारलाई १०९ मतले पछि पार्दै एमालेका उम्मेद्वार जंगलाल तामाङ् सहितको प्यानलै बिजयी भएको हो । 

अप्रिल अधिकारी
| माघ २३, २०८२ बिहिबार
मिलन घिमिरे (बि क)
| माघ १४, २०८२ मंगलबार
रामेछाप टाइम्स
| पुस २३, २०८२ बुधबार