खाँडादेवी १ राकाथुममा माओवादी केन्द्र बिजयी

| जेठ ६, २०७९ शुक्रबार

फाइल फोटो
A A A
A A A

६ जेठ, रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका वडा नं १ राकाथुममा माओवादी केन्द्रले बिजयी हाँसिल गरेको छ । 

 

गत वैशाख ३० गते विवाद भएपछि रोकिएर जेठ २ गते भएको मतदानमा माओवादीका राजकुमार श्रेष्ठ ७ सय १८ मत ल्याएर बिजयी भएका हुन् । 

 

 

त्यहाँ ०७४ को निर्वाचनमा पनि माओवादी केन्द्रले जितेको थियो ।