खाँडादेवी ९ पिङ्खुरीमा एमालेका भण्डारी वडा अध्यक्षमा निर्वाचित

| जेठ ६, २०७९ शुक्रबार

फाइल फोटो
A A A
A A A

६ जेठ, रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका वडा नं ९ पिङ्खुरीमा नेपका एमालेको प्यानलै बिजयी भएका छन् । 

 

 

नेपाली कांग्रेसका उम्मेद्वारलाई पछि पार्दै ३ सय ९६ मत ल्याएर अकलबहादुर भण्डारी बिजयी भएका हुन् ।