खाँडादेवी ६ माकादुममा कांग्रेसको प्यानलै बिजयी

| जेठ ६, २०७९ शुक्रबार

A A A
A A A

६ जेठ, रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका वडा नं ६ माकादुममा नेपाली कांग्रेसको प्यानलै बिजयी भएको छ । 

 

 


त्यहाँ नेकपा एमालेका उम्मेद्वारलाई पराजित गर्दै कांग्रेसका उम्मेद्वार नाराणय कार्की बिजयी भएका छन् । समाजसेवीको छबी बनाएका कार्कीले बिजयी हाँसिल गर्दै पालिकामा कांग्रेसको उपस्थिति जनाएका हुन् । 

 

९ वडा रहेको खाँडादेवीमा १-१ सिट कांग्रेस र माओवादीले जितेका छन् भने अरु सबै एमालेले जितेको छ ।

अप्रिल अधिकारी
| माघ २३, २०८२ बिहिबार
मिलन घिमिरे (बि क)
| माघ १४, २०८२ मंगलबार
रामेछाप टाइम्स
| पुस २३, २०८२ बुधबार