रामेछापसहित देशैभरीको गाडी भाडा बढ्यो, कहाँ कति (सूचीसहित)

| जेठ १०, २०७९ मंगलबार

फाइल फोटो
A A A
A A A

१० जेठ, रामेछाप । गाडी भाडा फेरि बढेको छ । नेपाल आयल निगमले इन्धनको मूल्य १० रुपैयाँले बढाएपछि यातायात व्यवस्था विभागले स्वचालित मूल्य प्रणालीका आधारमा सार्वजनिक गाडीको भाडा बढाएको हो । 

 

 

विभागले यात्रुवाहक गाडीमा २ दशमलव १ प्रतिशतले, पहाडी बाटोमा चल्ने मालवाहक गाडीमा २ दशमलव ७ प्रतिशतले र तराईको बाटोमा चल्ने मालवाहक गाडीमा ३ प्रतिशतले भाडा बढाएको हो । 

 

यो भाडा दुई वा दुईभन्दा धेरै प्रदेश भएर चल्ने राष्ट्रियस्तरका रुटमा लागू हुनेछ । यसअघि यहही जेठ ४ गते पनि भाडा बढेको थियो । 

 

कहाँ कति भाडा बढ्यो हेर्नुहोस् ।

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार