हेर्नुहोस् यस्तो छ सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम (पूर्णपाठ)
तस्विर स्रोत सांसद् सचिवालय ।
१० जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसद्मा पेश गरेको छ ।

आज मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले बजेट पेश गरेकी हुन् । कृषि, उद्योग, ब्यापार, पर्यटनसहित कोरोना महामारीले थपापरेको देशको आर्थिक अवस्थालाई माथि उठाउने योजनाको साथ पेस भएको बजेट सकारात्कम भएको नेताहरुले प्रतिक्रिया दिएका छन् । तर, कार्यान्वयमा भने यो चुनौतिपूर्ण रहेको धेरै नेताहरुको दाबी छ ।
यस्तो छ हेर्नुहोस् पूर्ण पाठ ।
