कोरोना संक्रमणका कारण दोरम्बाकी २० वर्षीय किशोरीको निधन

| बैशाख १६, २०७८ बिहिबार

फाइल फोटो
A A A
A A A

१६ वैशाख, रामेछाप । कोरोना भाइरस संक्रमणका कारण रामेछापको दोरम्बा गाउँपालिका वडा ३ किम्लापानीकी एक किशोरीको ज्यान गएको छ । 


बुधबार साँझ ७ : १५ बजेको समयमा २० वर्षीय निशा थापा मगरको ज्यान गएको टिचिङ् अस्पतालले जनाएको छ । 

 

टिचिङ् अस्पतालमा उपचाररत मगरको गत साँझ निधन भएको अस्पतालले जनाएको हो । 


हाल देशैभरी कोरोना संक्रमणका दैनिक बढ्दै गइरहेको छ । बुधबार सम्ममा देशभरी कोरोना सङ्क्रमणबाट ३ हजार २ सय ११ जनाले ज्यान गुमाएका छन् ।     


 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार