उपत्यकामा निषेधाज्ञा : रामेछापमा यस्तो प्रभाव (फोटोफिचर)

| बैशाख १६, २०७८ बिहिबार

फोटो मन्थली बजार
A A A
A A A

१६ वैशाख, मन्थली । काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेपछि रामेछाप जिल्लामा पनि त्यसको प्रभाव परेको छ ।

 

जिल्लाको सदरमुकाम समेत रहेको मन्थली बजारमा पहिलेको तुलनामा सवारी साधान चलेका छैनन् । तर, मानिसको आवतजावत् भैरहेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशंकर श्रेष्ठले रामेछाप टाइम्सलाई दिएको जानकारी अनुसार जिल्लाबाट काभ्रेको लागि यात्रु बोकेको बस छुटेको छ ।

 

त्यस्तै अन्य केही जिल्लाहरुमा पनि टाटा सुमो लगाएतले मानिस बोकेर गन्तब्य तर्फ हिडेका छन् । मालबहाक सवारी साधान चलेका छन् । मोटरसाइकलहरु चलेका छन् । ब्यापार ब्यवसायीहरु पसल खोलेर बसेका छन् । 

फोटो : मिलन घिमिरे/रामेछाप टाइम्स

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार