सरकारले ६८ वर्ष पुगेकालाई बृद्ध भत्ता दिने घोषणा

| जेठ १५, २०७९ आइतबार

फाइल फोटो
A A A
A A A

१५ जेठ, रामेछाप । सरकारले वृद्धा अब देखि ६८ वर्ष पुगेकालाई दिने भएको छ । 

 

आगामी आर्थिक वर्ष ०७९/०८० को बजेट प्रस्तुत् गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन् । 

 

 

​हाल ७० वर्षमाथिका जेष्ठ नागरिकले पाउनेमा आगामी आर्थिक वर्षमा नै सामाजिक सुरक्षा भत्ता पाइने अर्थमन्त्री जनार्दन शर्माले बताए । सरकारले अहिले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत् संसद्मा गरिरहेको छ ।