यस्तो छ, सरकारले ल्याएको बजेट (पूर्णपाठ)
फाइल फोटो
१५ जेठ, रामेछाप । सरकारले आइतबार आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट सार्वजनिक गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले संघीय संसद्को दुवै सदनको बैठकमा १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट सार्वजनिक गरेक हुन् ।
चालुतर्फ ७ खर्ब ५३ अर्ब ४० करोड, पुँजी गततर्फ ३ खर्ब ८० अर्ब ३८ करोड र वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब २२ करोड तथा प्रदेश र पालिकामा वित्तीय समानीकरण अनुदान अन्तर्गत ४ खर्ब २९ अर्ब रुपैयाँ विनियोजन गरेको घोषणा गरे ।
हेर्नुहोस् यस्तो छ सरकारको आगामी आर्थिक वर्षको बजेट ।
