ग्यासको प्रयोग घटाउन सरकारले अनुदानमा एक परिवार, एक विद्युतीय चुल्हो दिने

| जेठ १५, २०७९ आइतबार

फाइल फोटो
A A A
A A A

१५ जेठ, रामेछाप । सरकारले आउँदो वर्षको बजेटमा एक परिवार एक विद्युतीय चुल्हो कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

 

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै स्थानीय तहमार्फत अनुदानमा एक परिवार, एक विद्युतीय चुल्हो कार्यक्रम चलाइने जानकारी घोषणा गरे ।

 

 खाना पकाउन एल्पी ग्यासको मात्रलाई घटाउन र बिद्युतिय चुलोलाई प्रोत्साहन गर्ने घोषणा गरिको अर्थमन्त्री शर्माले बताए ।