बागमती प्रदेश सरकारले नीति तथा कार्यक्रम आज ल्याउदै

| जेठ १६, २०७९ सोमबार

फाइल फोटो
A A A
A A A

१६ जेठ, रामेछाप । बागमती प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम ल्याउदै छ ।

 

प्रदेश सरकारले आज दिउँसो २ बस्ने प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने जनाएको छ । प्रमुख यादवचन्द्र शर्माले संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन् । 

 


नीति तथा कार्यक्रममा प्रदेश सरकारले कृषि, उत्पादन, रोजगारी र आत्मनिर्भरतालाई प्राथमिकतामा राखेको प्रदेश सरकारले बताएको छ ।

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार