बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिकः यस्तो छ (पूर्णपाठ)

| जेठ १६, २०७९ सोमबार

फाइल फोटो
A A A
A A A

१६ जेठ, रामेछाप । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति कार्यक्रम सार्वजनिक गरेको छ ।

 

आज सोमबार प्रदेशका प्रमुख यादवचन्द्र शर्माले नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेका हुन् । 

 


प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश सरकारले शिक्षा, स्वास्थ्य र कृषिलाई उच्च प्राथमिकता दिएको प्रदेश प्रमुख शर्माले बताए ।  

 

यस्तो छ प्रदेश सरकारको नीति तथा कार्यक्रम पूर्णपाठ हेर्नुहोस् ।

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार