एमाले नेता कार्कीको निधन

| असार ५, २०७९ आइतबार

फाइल फोटो
A A A
A A A

५ असार, रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (एमाले) रामेछापका नेताको उपचारको क्रममा काठमाडौंको एक अस्पतलाममा निधन भएको छ। 

 

 

केही समयदेखि स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएर उपचार गराउदै आएका उमाकुण्ड गाउँपालिका वडा नं ३ कुँबुँकास्थली निवासी चित्रबहादुर कार्कीको उपचारको क्रममा आज आइतबार बिहान निधन भएको हो । 

 

उनी नेकपा एमालेको बागमती प्रदेश कमिटीका सदस्य थिए । लामो समय एमालेको राजनीतिमा संक्रिया कार्की शान्त र प्रखर वक्ताको रुपमा परिचित थिए  ।

 

उनको निधनमा पार्टीका विभिन्न नेताहरुले दुःख व्यक्त गर्दै पार्टीलाई क्षेती पुगेको उल्लेख गरेका छन् ।