खाँडादेवीमा जेसिबी पल्टियो (भिडिओसहित)

| असार ५, २०७९ आइतबार

A A A
A A A

५ असार,रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकामा जेसिवी पल्टिएको छ ।

 

 

आइतबार आज वडा नं १ राकाथुममा सडक मर्मतको क्रममा जेसिबी सडकमै पल्टिएको स्थानीय एवं नेता जीवन मगरले जानकारी दिए ।

 

 

दुर्घटनामा मानवीय क्षेती भने भएको छैन । दुर्घटना बारे थप जानकारी आउन बाँकि छ ।