यस्तो छ रामेछाप नगरपालिकाको नीति तथा कार्यक्रम (पूर्णपाठ)

| असार ९, २०७९ बिहिबार

A A A
A A A

९ असार, रामेछाप । रामेछापको रामेछाप नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । 

 

आज बिहिबार नगरपालिकाकी उपप्रमुख बालाकुमारी कार्कीले नगरको ११ औं नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । 

 

 

प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा स्थानीय उत्पानदलाई वृद्धि गर्ने, जनसहभागिता बढाउने,विपदव्यवस्थापन र वातावरण संरक्षण गर्ने, आर्थिक विकास र गरिबी निवारण गर्ने लगाएतका महत्पूर्ण विषय समेटिएको छ । 

 

हेर्नुहोस् रामेछाप नगरपालिकाको नीति तथा कार्यक्रम पूर्णपाठ