२३ जिल्लामा निषेधाज्ञा तथा लकडाउन लागू, (तथ्याङ्कसहित)

| बैशाख १८, २०७८ शनिबार

फाइल फोटो : राजधानी सडक
A A A
A A A

१८ वैशाख, रामेछाप । कोरोना रोकथाम तथा नियन्त्रणको लागि देशका विभिन्न जिल्लाहरुले निषेधाज्ञा तथा बन्दाबन्दी गर्नेको क्रम बढेको छ ।

 

काठमाडौं विभिन्न जिल्लाहरुले शुक्रबार बिहान ६ बजे सम्म गृह मन्त्रालयमा जानकारी गराएर बन्दाबन्दी जारी गर्ने जिल्ला २३ पुगेको गृह मन्त्रालयले जनाएको छ । 

 

गृहले दिएको जानकारी अनुसार २३ जिल्लामा निषेधाज्ञा तथा आदेश, बन्दाबन्दी जारी भएका छन् । यी जिल्लाहरुले फरक-फरक अर्थाल परिस्थितिलाई अनुकुल हुने समयसम्मको लागि प्रशासन कार्यालयहरुले बन्दाबन्दी, निषेधाज्ञा जारी गरेका हुन् । 

 

कोरोना बढ्दै गएसंगै सरकारले शहरी क्षेत्रमा ५ सय र पहाडी क्षेत्रमा २ सय सक्रिय संक्रमित पुगेमा बन्दाबन्दी,निषेधाज्ञा गर्ने आदेश स्थानीय प्रशासन, स्थानीय तहलाई दिई सकेको छ । 

लकडाउन तथा निषेधाज्ञा जारी भएका जिल्लाहरु हेर्नुहोस्/पढ्नुहोस्


 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार