यस्तो छ मन्थली नगरपालिकाको आगामी नीति तथा कार्यक्रम (पूर्णपाठ)

| असार १०, २०७९ शुक्रबार

A A A
A A A

१० असार, रामेछाप । रामेछापको मन्थली नगरपालिकाले आगामी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

 

 

आज शुक्रबार नगरपालिकाको सभाहलमा नगरप्रमुख लव श्रेष्ठले उपप्रमुख ईश्वरी बस्नेत, प्रमुख प्रशासकिय अधिकृतसहित १४ वटै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, नगरससभा सदस्य, कर्मचारी, संचारकर्मीहरुको उपस्थितिमा आगामी नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । 

 

 

यस्तो छ नीति तथा कार्यक्रम हेर्नुहोस् पूर्णपाठ ।

 

अप्रिल अधिकारी
| माघ २३, २०८२ बिहिबार
मिलन घिमिरे (बि क)
| माघ १४, २०८२ मंगलबार
रामेछाप टाइम्स
| पुस २३, २०८२ बुधबार