राकाथुममा भ्यान पल्टिदाँ चालकसहित तीन जना घइते, धुलिखेल लगियो

| असार १२, २०७९ आइतबार

तस्विर सामाजिक संजाल ।
A A A
A A A

१२ असार, रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका राकाथुममा भ्यान पल्टिएको छ । 

 


वडा नं १ राकाथुममा शनिबार दिउसो खोलाघारी भन्ने स्थानमा दिउँसो २ ः १५ बजेको समयमा राकाथुमतर्फ आउदै गर्दा प्रदेश को ६९४८ नम्बरको भ्यान एक्कासी पल्टिएको हो । भ्यान के कारणले पल्टिएको भन्ने खुलेको छैन् । 

 

दुर्घटनामा चालक सहित २ जना गम्भिर घाइते भएको छन् । उनीहरुको परिचय खुलेको छैन ।

 

 

घाइतेहरुको स्थानीय युवा, वडा प्रतिनिधि, प्रहरी प्रशासन र स्वास्थ्य चौकी राकाथुमको सक्रियतामा उद्दार गरी  धुलिखेल अस्पताल पठाइएको छ । 

 


भ्यान सडकबाट कतिब २ सय मिटर तल खसेको छ । 

 

तस्विरहरु हेर्नुजोस्