शैलुङ्मा असिना पानीले बालिनालीमा क्षेती (फोटोफिचर)

| बैशाख १८, २०७८ शनिबार

संकेतिक फोटो
A A A
A A A

१८ वैशाख, रामेछाप । छिमेकी जिल्ला दोलखामा वर्षासंगै परेको असिनाले बालिनालीमा क्षेती पुर्याएको छ ।

 

शनिबार दिउँसो परेको भिषण असिनाले बालिनालीमा क्षेति पुर्याएको हो ।

 

वर्षासंगै परेको असिनाले दोलखाको शैलुङ्ग लगाएतका क्षेत्रमा बालिनालीमा क्षेती पुर्याएको स्थानीय शैलुङ् गाउँपालिका वडा नं ४ का लालबहादुर श्रेष्ठले जानकारी दिए । 
उनका अनुसार पालिकाको कालापानी, झोर, चित्रे,ढुंगे, मेहेले, फँलाटे, मानगाउँ लगाएका स्थानमा क्षेती पुर्याएको हो ।

श्रेष्ठका अनुसार असिना पानीले भर्खर उम्रदै गरेको आलु खेतीमा धेरै क्षेति पुर्याएको छ ।

 

शनिबार दिउँसो देशका विभिन्न स्थामा पानी परेको थियो । केही दिन देखि मौसममा बद्लीको अवस्थामा छ ।

 

रामेछाप जिल्लाका विभिन्न स्थानमा पानी परेको भएपनि हाल सम्म क्षेति पुर्याएको जानकारी आएको छैन् ।


फोटो ः श्रेष्ठको सामाजिक संजालबाट साभार

 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार