यी हुन् बस दुर्घटनामा घाइतेहरु बनेका २१ जना (नामावली)

| असार २१, २०७९ मंगलबार

A A A
A A A

२१ असार, रामेछाप । बस दुर्घटनामा परेका सबैको घाइतेहरुको विविरण सार्वजनिक भएको छ । सबै घाइतेहरुको धुलिखेल अस्पतालमे उपचार भैरहेको छ । 


घाइते बसका सह–चालक रामेछाप सुनपाति ५ बस्ने वर्ष १९ को बिष्णु राम खड्काको दाहिने हात र खुट्टामा चोट लागेको छ ।  उनी शिर मेमिरियल अस्पतालको घाईतेबाट डिस्चार्ज भएका छन् । 

दुर्घटनामा ५ जना पुरुष, ८ जना महिला गरि १३ जनाको ज्यान गएको छ । 


धुलिखेल अस्पतालको मृत्यु तथा घाईतेहरूको विवरणः

  1. जिल्ला रामेछाप सुनापाथी ५ बस्ने बर्ष ४५ को जुना मगर , टाउकोमा चोट , अवस्था मध्यम ।
  2. ऐ।ऐ बस्ने वर्ष ४५ को राम बहादुर श्रेष्ठ , टाउकोमा चोट , अवस्था मध्यम ।
  3. ऐ।ऐ बस्ने वर्ष ३४ को आशिष तामाङ , मुख र टाउकोमा चोट , अवस्था मध्यम ।
  4. ऐ।ऐ बस्ने वर्ष ४५ को लाल सिङ तामाङ , टाउकोमा चोट , अवस्था गम्भिर ।
  5. ऐ।ऐ बस्ने वर्ष ३५ की शोभा श्रेष्ठ, टाउकोमा चोट , अवस्था मध्यम 
  6. ऐ।ऐ बस्ने वर्ष ५८ की गोमा खड्का , टाउकोमा चोट , अवस्था मध्यम ।
  7. ऐ।ऐ बस्ने वर्ष २४ को बुद्ध तामाङ, टाउकोमा चोट , अवस्था मध्यम ।
  8. ऐ।ऐ बस्ने वर्ष ६२ की अमिका खड्का, टाउकोमा चोट , अवस्था मध्यम । ९ऐ।१४स०० बजे फअ रिफर०
  9. ऐ।ऐ बस्ने वर्ष ४५ की कान्छी माया तामाङ, टाउकोमा चोट , अवस्था मध्यम ।
  10. ऐ।ऐ बस्ने बर्ष २४ की गंगा घले , टाउकोमा चोट , अवस्था मध्यम ।
  11. ऐ।ऐ बस्ने वर्ष ५८ को मान बहादुर तामाङ, दुवै खुट्टामा र टाउकोमा चोट , अवस्था मध्यम ।
  12. ऐ।ऐ बस्ने वर्ष ५६को बुद्धिलाल श्रेष्ठ, टाउकोमा चोट , अवस्था मध्यम ।
  13. ऐ।ऐ बस्ने निजको छोरा वर्ष ७ को बुद्ध बि।क , टाउकोमा चोट , अवस्था मध्यम ।
  14. ऐ।ऐ बस्ने ५५ को चन्द्र श्रेष्ठ, टाउकोमा चोट , अवस्था मध्यम ।
  15. ऐ।ऐ बस्ने वर्ष ८० को ठुलो सिङ तामाङ, टाउकोमा चोट , अवस्था मध्यम ।
  16. ऐ।ऐ बस्ने वर्ष १६ की सरस्वती खाती, टाउकोमा चोट , अवस्था मध्यम ।
  17. ऐ।ऐ बस्ने वर्ष ४० की डम्बर कुमारी खाती , टाउकोमा चोट , अवस्था मध्यम ।
  18. ऐ।ऐ बस्ने वर्ष २१ की सुनिता आलेमगर, अवस्था गम्भिर  ।
  19. ऐ।ऐ बस्ने वर्ष २३ की सबिना घिसिङ , टाउकोमा चोट , अवस्था मध्यम ।
  20. जिल्ला सर्लाही लालबन्दी ४ बस्ने वर्ष ३८ को अमर चौधरी , हातमा चोट , अवस्था सामान्य ।
  21. १ जना महिला र २ जना पुरुष मृत्यु भएको नामथर वतन नखुलेको ।