ओखलढुंगाको चम्पादेवीमा बाढी पहिरो जाँदा बस्तीनै जोखिम्मा

| बैशाख १८, २०७८ शनिबार

सराेज सुवेदीकाे फेस्बुकबाट साभार
A A A
A A A

१८ वैशाख, रामेछाप । ओखलढुंगामा आज परेको वर्षाका कारण बाढी पहिरो जाँदा बस्ती जोखिम्मा परेको छ। 


जिल्लाको चम्पादेबी गाउँपालिका वडा नं (३ सिल्खुबेशी भुमेथानमा एक्कासी परेको अविरल बर्षाका कारण पहिरो जॉदा  घर , गोठ, धनमाल, तथा पशु चौपायको क्षति हुनुका साथै सम्पूर्ण बस्ति नै जोखिममा परेको बताइएको छ । 
 
घटना बारे थप जानकारी आउन बाकी छ ।
 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार