सालुमा ट्याक्टर पल्टियो

| असार २३, २०७९ बिहिबार

तस्विर सामाजिक संजाल ।
A A A
A A A

२३ असार, रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नं ४ सालुमा ट्याक्टर दुर्घटनामा परेको छ  ।

 

 

बुधबार दिउँसो सालुको चामबोट भन्ने ठाउमा ना ६ त ६५५१ नम्बरको लोड् टयाक्टर सडकमा पल्टिएको हो । 

 

दुर्घटनामा मानवीय क्षेती भने भएको छैन् ।

 

 

ट्याक्टर चालक माइते तामाङ सकुसल रहेका छन् ।