काठमाडौं–राकाथुम कुलोडाँडाँ सडक खुल्यो

| साउन ११, २०७९ बुधबार

A A A
A A A

११ साउन, रामेछाप । काठमाडौं–राकाथुम कुलोडाँडाँ सडक खुलेको छ । 

 


गएराति पहिरोका लेकस्वरा वन स्थित सडकमा माथिबाट पहिरो खस्दा अबरुद्ध भएको यो सडक आज बुधबार बिहान १० बजेदेखि खुलेको जीवनराना मगरले रामेछाप टाइम्सलाई जानकारी दिए । 


खनियाँपानी रुपाकोट सम्म दैनिक सवारी सचालन हुने यो सडक केही दिन अगाडि पनि अबरुद्ध भएको थियो । 

 

त्यस्तै हिजो बुधाबर दिउँसो फर्पुमा पहिरो खस्दा अबरुद्ध भएको सडक पनि पालिकाको सहजिकरणमा एक घण्टापछि सुचारु भएको थियो । 

 

 

हाल जिल्लाका मुख्य सडकहरु सुचारु अबस्थामा रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।