तामाकोशी जलविद्युत आयोजनामा बोटिङ् गरेर तर्ने क्रममा गुम्देलका रमेश बस्नेत बेपत्ता

| साउन २४, २०७९ मंगलबार

माथिल्लाो तामाकोशी ड्याम, फाईल तस्विर ।
A A A
A A A

२३ साउन, रामेछाप । रामेछापको उमाकुण्डका एक युवक दोलखाको तामाकोशी जलविद्युत आयोजनामा बेपत्ता भएका छन् । जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नं १ गुम्देल बाल्दिङ निवासी अन्दाजी २५÷२६ वर्षीय रमेश बस्नेत आयोजनाको बाँधस्थलमा बोटिङ गरेर तर्ने क्रममा बेपत्ता भएका हुन् । 

 


निमार्णाधीन ‘हाईड्रोमा’ कार्यरत उनी बोटिङ गरेर गर्ने क्रममा बेपत्ता भएको दोलखा प्रहरीले जनाएको छ । 

 

उनीहरु नौं जनाको समूहमा रहेको जनाइएको छ । बेपत्ता भएको रमेशको खोजी कार्या भैरहेको छ । हालसम्म उनी फेला परेका छैनन् । 

 


उमाकुण्ड एक गुम्देल साविकको वडा न ५ वाल्दिङको मेरो कक्षा १० सम्मको साथि नजिकको मित्र रमेश बस्नेत दुगड हाइड्रोपावरमा काम गर्ने सिल सिलमा माथिल्लो तामाकोसीको डयाममा डुबि बेपत्ता भएको खबर ले निसब्दा छु ।