लुम्बिनीमा एमाले सांसद पाण्डेले दिए राजीनामा

| बैशाख १९, २०७८ आइतबार

फाइल फोटो
A A A
A A A

१९ वैशाख, बुटवल । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् ।

 

कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा पेश गरेका हुन् ।

मिलन घिमिरे (बि क)
| माघ २४, २०८२ शुक्रबार