निर्मल लामा स्मृती प्रतिष्ठान रामेछापको अध्यक्षमा चितलाल श्रेष्ठ

| साउन ३१, २०७९ मंगलबार

A A A
A A A

३१ साउन, रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्र निकट निर्मल लामा स्मृती प्रतिष्ठान रामेछाप गठन भएको छ । 

 

सोमबार जिल्लाको सुनापति गाउँपालिकामा केन्द्रिय प्रतिस्ठानका अध्यक्ष लीलामणि पोखरेलको उपस्थितिमा चितलाल श्रेष्ठको अध्यक्षता समिति गठन गरिएको माओवादी केन्द्रका नेता युवराज चौलागाईले जानकारी दिए । 

 


उनका अनुसार श्रेष्ठको अध्यक्षतामा २५ सदस्यीय निर्मल लामा स्मृती प्रतिष्ठान शाखा गठन भएको हो । 

मिलन घिमिरे (बि क)
| माघ २४, २०८२ शुक्रबार