कांग्रेस रामेछापको बिबाद् यसरी मिल्यो (निर्णयसहित)

११ भदौ, रामेछाप । नेपाली कांग्रेस रामेछापमा देखिएको विवाद समाधान भएको छ । आज शनिबार पार्टी कार्यालयमा बसेको बैठकले पार्टी सभापति पूर्णबहादुर तामाङ् ‘कान्छाराम’ को कार्यशैली प्रती असन्तुष्टी जनाउदै हुदै आएको बिरोध आज मिलेको हो ।
‘जनताको साथमा नेपाली कांग्रेस राष्ट्रिय अभियान २०७९’ अभियानको लागि जिल्लामा खटिएका केन्द्रिय सदस्य हरिसरण नेपालीको रोहबरमा आज बसेको बैठकले गत साउन ३ गतेपछि एक समूहले गर्दै आएका निर्णयहरु खारेज गर्ने लगाएतका निर्णय गरेपछि विबाद मिलेको पार्टी प्रवक्ता नारायण बोगटीले रामेछाप टाइम्सलाई जानकारी दिए ।
निर्णय हेर्नुहोस्