कांग्रेस प्रवक्ता शर्मालाई काेराेना संक्रमण

| बैशाख २०, २०७८ सोमबार

फाइल फाेटाे
A A A
A A A


२० वैशाख, रामेछाप । नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्मालाई कोरोना पुष्टि भएको छ । 

 

राजधानी स्थित स्टार हस्पिटमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको प्रवक्ता शर्माले फेस्बुकमार्फत जानकारी दिएका छन् । 

 

उनको अवस्था सामान्य रहेको उनले बताएका छन् । उनी हाेमआईसाेलेसनमा बसेकाे जानकारी दिए । साथै शर्मालाई कोरोनाका लक्ष्णसहितको संक्रमण भएको उनले लेखेका छन् । 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार