हवाई जहाजबाट लिएको मन्थली आसपासको तस्बिर
संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री जीवनराम श्रेष्ठले रामेछापको एक मात्रै एर्पोट ‘मन्थली एर्पोट्’ को अवलोकन तथा निरिक्षण गरेका छन् । बिहिबार जिल्ला सदरमुकाम मन्थलीमा रहेको एर्पोटको मन्त्री श्रेष्ठसहितको टोलीले अवलोकन गरेको हो । निर्माणाधिन एर्पोट मुख्य चाड्पर्व नजिकिएपछि संचालन गर्न मन्त्री श्रेष्ठले निर्देशन दिए । तस्बिर देवशंकर पौडेल ।
तस्विर देवशंकर पौडेल, एकिकृत समाजवादी पार्टी (एस) पोलिट्ब्यूरो सदस्य ।