प्रधानमन्त्री ओलीले देशबासीको नाममा सम्बोधन् गर्दै

| बैशाख २०, २०७८ सोमबार

फाइल फोटो
A A A
A A A

२० वैशाख, रामेछाप । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशबासीको नाममा सम्बोधन गर्ने भएका छन् । 

 

ओली सोमबार दिउसो  ३:३० बजेको समयमा समसामयिक विषय र काेभिड-१९ काे सन्दर्भमा देशवासीका नाममा सम्बाेधन गर्न लागेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए । 

 

उनका अनुसार सम्बाेधनकाे प्रत्यक्ष प्रशारण नेपाल टलिभिजनबाट हुने हुने छ । 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार