अध्यादेश जारी गरेको कांग्रेसको आपत्ति

| बैशाख २१, २०७८ मंगलबार

फाइल फोटो
A A A
A A A

२१ वैशाख, रामेछाप । नेपाली कांग्रेसले संसदलाई छलेर अध्यादेश जारी गरेको भन्दै आपत्ति जनाएको छ । 

 


राष्ट्रपति विधादेवी भण्डारीले मंगलबार सात अध्यादेश जारी गरेकी थिइन् । लगत्तै कांग्रेस सभापति शेरबहादुर देउवाले प्रेस विज्ञप्ति जारी गर्दै संसदको बजेट अधिवेशन बोलाउन ढिला गर्ने तर अध्यादेश  मार्फत् शासन चलाउ खेजेको आरोप लगाए । 

 


कांग्रेसले भनेको छ वर्तमान सरकारको कार्यशैली घोर आपत्तिजनक छ । संवैधानिक परिषद् सम्बन्धी अध्यादेश लगायत ७ वटा अध्यादेश ल्याउने सरकारको निर्णयको नेपाली कांग्रेस घोर भत्र्सना गर्दछ । 

कांग्रेसले जारी गरेको प्रेस विज्ञप्ति हेर्नुहोस्