बिजुलीकाे काेट्गाउँमा बुद्ध मूर्ति ताेड्फाेड्

| मंसिर ३, २०७९ शनिबार

A A A
A A A

३ मंसिर, रामेछाप । रामेछापकाे लिखुतामाकाेशी गाउँपालिका बिजुलिकोट स्थित कोटगाउँमा बुद्धकाे मूर्ति ताेड्फाेड् गरिएको छ 

 

शनिबार काेट्गाउँमा रहेकाे रहेकाे पार्कमा शान्तिका अग्रदूत गाैतम बुद्धकाे मूर्ति ताेड्फाेड् भएको पत्रकार युनिक बिफा घिसिङले जानकारी दिए । 


अज्ञात समूहले बुद्धकाे मूर्तिकाे टाउकाे काटिएको हाे ।