पुरानागाउँँमा किरियापूत्री दाजुभाइले हाले मत

| मंसिर ४, २०७९ आइतबार

A A A
A A A

३ मंसिर, रामेछाप । रामेछाप दुई किरियापूत्रिले मतदान गरेका छन् । 

 


मन्थली नगरपालिका वडा नं ९ पुरानागाउँमा ९ दिनदेखि बुबा नरराज पुरीको क्रियापुत्री बसेका निलकण्ठ पुरी, प्रकाश पुरीले मतदान गरेका हुन् । 

 

साथै उनीहरुका श्रीमतीहरुले पुरानागाउँ वडा कार्यालय मतदान केन्द्रमा मतदान गरेका हुन् । सिङ्गो परिवार नै दुखमा परेको यो घडीमा पनि देश बनाउने स्पष्ट भिजन मिसन भएको नेतृत्व जिताउन मतदान गर्न आएको प्रकाश पुरीले बताए । 

 

याे समाचार तयार पार्दा सम्म ४५ प्रतिशत मत खसेकाे जिल्लामा यो निर्वाचन कार्यालय रामेछापले जनाएको ट । 


 एक लाख ८० हजार १०६ जना मतदाताले मतदान गर्दै छन् ।