लिखु तामाकोसीमा भाेट हाल्न गएका एककाेे ज्यान गयाे

| मंसिर ४, २०७९ आइतबार

A A A
A A A

४ मंसिर, रामेछाप । रामेछापको लिखु तामाकाशि गाउँपालिकामा भाेट हालेर फर्किदै गर्दा एक जना बृद्धकाे ज्यान गएकाे छ ।

 

गाउँपालिकाकाे वडा नं ४ दुसिम निबासी नेपाली कांग्रेसका सक्रिय बर्ष ७१काे ठग बहादुर सुनुवार मतदान गरिसके पश्चात् अचानक बेहास भई अस्पताल लैजादा लैजादै बाटाैमा देहबसान भयकाे लिखु तामाकोसी गाउँपालिका प्रमुख केशव महतले जानकारी दिए ।

 

आज मतदान भैरहेको छ । याे समाचार तयार पार्दा सम्म ४५ प्रतिशत मत खसेकाे छ ।