रामेछापमा सर्वदलीय बैठक जारी

| मंसिर ५, २०७९ सोमबार

A A A
A A A

५ मंसिर, रामेछाप  । रामेछापमा प्रतिनिधि सभा र प्रदेश सभाको मत गणनाको लागि सर्वदलिय बैठक जारी छ ।

 

 

सबै दल, उम्मेदवार, पार्टीकाेे प्रतिनिधिहरुकाे उपस्थितिमा बैठक मुख्य निर्वाचनकाे कार्यालयमा बसिरहेको छ । 

 

भिडिओ हेर्नुहोस्