दोलखामा १० दिन लकडाउन

| बैशाख २२, २०७८ बुधबार

फाइल फोटो
A A A
A A A

२२ वैशाख, रामेछाप । छिमेकी जिल्ला दोलखामा आज बुधबारदेखि लागू हुने गरि १० दिन लकडाउन लागू गरिएको छ । 

 

 

आज बसेको जिल्ला कोभिड ब्यवस्थापन तथा रोकथाम समिति डिसिसिएमसीको बैठकले आजराति १२ बजेदेखि लागू हुने गरि लकडान लागू गर्ने निर्णय गरेको स्रोतले बतायो । 

 

 

दोस्रो चरणको कोरोना महामारी बढ्दै गएको निश्कर्षसहित लकडाउन लगाउन निर्णय गरेको बताइएको हो ।
 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार