बाम्तीको गनिसक्दा कान्छाराले अग्रता फराकिलो बनाए

| मंसिर ६, २०७९ मंगलबार

A A A
A A A

६ मंसिर, रामेछाप । प्रतिनिधिसभा सदस्यको लागि नेपाली कांग्रेसका उम्मेद्वार पूर्णबहादुर तामाङ् कान्छारामले मत अग्रता बढाएका छन् । 

 

 

ताजा मतपरिणाम अनुसार उनका निकटतम प्रतिद्वन्दी एमालेका कैलाश ढुङ्गेलको भन्दा तामाङ्ले ४७१ मतले अग्रता लिएका हुन् । 

 

हालसम्म गुम्देलबाट ५०० र ७२५ मत बाम्तीबाट पाएका तामाङले १२२५ मतसहित अग्रता लिएका छन्  

 

 

त्यस्तै गुम्देलबाट ३३३ र ३५४ मत सहित ७५४ मत ल्याएर तामाङ्लाई ढुङ्गेलले पछ्याइ रहेका छन् ।