राष्ट्रपति भण्डारीद्वरा रेल्वे अध्यादेश जारी

| बैशाख २२, २०७८ बुधबार

फाइल फोटो
A A A
A A A

२२ वैशाख, रामेछाप । राष्ट्रपति विद्यादेवी भण्डारीले आज पनि एक अध्यादेश जारी गरेकी छन् ।

 

राष्ट्रपति भण्डारीले हिजो मंगलबार सात अध्यादेश जारी गरेकी थिइन् । 

 


बुधबार राष्ट्रपति भण्डारी नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा रेल्वे अध्यादेश, २०७८ जारी गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपति कार्यालयद्वरा जारी विज्ञप्ति हेर्नुहोस्

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार