जेसिज खाँडादेवीको अध्यक्षमा बिनोद श्रेष्ठ

| मंसिर २४, २०७९ शनिबार

A A A
A A A

२४ मंसिर, रामेछाप । खाँडादेवी जेसीजको अध्यक्षमा बिनोद श्रेष्ठ निर्वाचित भएका छन् । 

 

शनिवार भएको पालिकाको दोस्रो अधिवेशनबाट वर्ष २०२३ का लागि अध्यक्षमा श्रेष्ठ सर्वसम्मतिले निर्वाचित भएका हुन् । 

 

 

त्यस्तै कार्यकारिणी उपाध्यक्षमा राम कुमार श्रेष्ठ र विपिन राज श्रेष्ठ, महासचिवमा सरिता श्रेष्ठ निर्विरोध चयन भएका हुन् । 

 

 

भने कोषाध्यक्षमा सुदिप श्रेष्ठ, उपाध्यक्षमा तेजकुमार श्रेष्ठ चयन भएका छन् । उपाध्यक्षमा मन्दिरा श्रेष्ठ, अन्जु बोहरा (राउत) अषिम श्रेष्ठ चयन भएको नेपाल जेसिजका केन्द्रीय कार्यकारिणी उपाध्यक्ष पदका उम्मेद्वार जीवन कार्कीले जानकारी दिए ।