लिखु तामाकोसीका एक पुरुषकाे काेराना संक्रमणबाट निधन

| जेठ १, २०७८ शनिबार

संकेतिक तस्बिर
A A A
A A A

०१,जेठ रामेछाप । जिल्ला अस्पताल रामेछापमा उपचाररत लिखुतामाकोशी गाउँपालिका वडा नं. १ का ५३ वर्षीय पुरुषकाे उपचारका क्रममा आज दिउँसो  शनिबार २ः३० बजे निधन भएको छ ।       

 

स्वास्थ कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णले दिएको जानकारी अनुसार उनकाे निधन भएकाे हाे ।                               

 

 

मृतक पुरुषलाई वैशाख २८ गते मङ्गलबार जिल्ला अस्तालमा उपचारका लागि भर्ना गरिएको थियो ।

 

याेसंगै जिल्लामै काेराेना संक्रमणका कारणा ज्यान गुमाउने काे संख्या २ पुगेकाे छ । 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार